काठमाडौं : जनता समाजवादी पार्टी जसपा सरकारमा सहभागी नहुने भएको छ।
जसपा संसदीय दलका नेता राजेन्द्र महतोले आफुहरुकुर्सीको दौडमा नरहेको बताएका छन्।
सिंहदरबारमा दलको बैठकपछि उनले आफ्ना माग र मुद्दाबारे तटस्थ बस्ने बताएका छन्। दलको नेतामा महतो चयन भएपछि पहिलोपटक दलको बैठक बसेको छ।