• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछामको मंगलसेनमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

अछाम, ५ असार । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि मंगलसेन नगरपालिका स्तरिय छनोट प्रतियोगिता शोडषा माध्यमिक विद्यालयमा आजबाट सुरु भएको छ ।

शोडषा माध्यमिक विद्यालयका प्राचार्य मदन बहादुर कुवरको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगरपालिका कार्यवाहक नग रप्रमुख बृख बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि बोगटीले खेलकुदले हरेकलाई चिनाउने भएकाले खेलाडीलाई लगनशील भएर खेलप्रति प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भयो ।

जिल्ला खेलकुद विकास समिति अछामका अध्यक्ष केशर खडका बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई अछामका निमित्त प्रमुख मदन बिष्ट, मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो ।

छनोट प्रतियोगितामा एथ्लेटिक्स तर्फ छात्र र छात्रा १००, २००,४००,८००,१०००, १५०० र ३००० दौड, छात्र र छात्रा रिले दौड, ज्यावलिङ्ग थ्रो तर्फ छात्र र छात्रा सर्ट फुट, हाईजम्प, लंगजम्प, त्रिपल जम्प र छात्र र छात्रा भलिबल छनोट प्रतियोगिता हुनेछ ।

नगरका ११ विद्यालयले प्रतियोगितामा सहभागीता जनाएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले जानकारी दिनु भयो ।

 

आइतबार, असार ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.