काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना आज पनि जारी रहेको छ । हिजोबाट सुरु भएको मतगणना जारी रहेको कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ ।
ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा भइरहेको मतगणनामा २३९३ मत गन्दा डा।शशांक कोइरालाको अग्रता कायमै छ । सुरुवात देखि नै उहाँले अग्रता लिइरहनु भएको हो ।
कांग्रेसको खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुनेछन । मत गणना भइरहदा ४५ भित्र पर्ने केन्द्रीय सदस्यको मत यस्तो छ ।
१- डा.शशांक कोइराला-१९७१
२- एनपी साउद-१५३८
३- रमेश लेखक-१४५१
५- उदय शमशेर राणा -१४४५
६- शंकर भण्डारी-१४३७
७- ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८- रामहरि खतिवडा-१३९५
९- अर्जुननरसिंह केसी- १३८३
१०- गोपालमान श्रेष्ठ -१३२३
११- जिप छिरिङ्ग लामा-१३१२
१२- जीतजङ्ग बस्नेत-१२८३
१३- नैनसिंह महर-१२८३
१४- डा. रामशरण महत-१२८१
१५- गोविन्द भट्टराई-१२७७
१६-सुनिलबहादुर थापा-१२४६
१७- बल बहादुर केसी-१२३३
१८- दिलेन्द्र प्रसाद बडू-१२३१
१९- मोहनबहादुर बस्नेत-१२०२
२०- दीपक गिरी-११७४
२१- सुरेन्द्रराज पाण्डे-११५१
२२० कुन्दनराज काफ्ले(११४३
२३- पद्मनारायण चौधरी-११३७
२४-गुरु बराल-१०३६
२५- सञ्जयकुमार गौतम-१००१
२६- गोविन्द राज पोखरेल-९६२
२७- गोपाल दहित-९३१
२८- राजीव ढुंगाना-९३५
२९- कृष्णकिशोर घिमिरे -९२९
३०- दिनेश कोइराला -९२५
३१- वीरेन्द्रकुमार कनौडिया(९१९
३२० ई। मोहन आचार्य(९१३
३३० अजयबाबु शिवाकोटी- ९०९
३४- मदनबहादुर अमात्य-९०८
३५- उमेशजंग रायमाझी(८९१
३६- गणेश लामा-८८८
३७- मंगलप्रसाद थारु- ८७१
३८- मनोजमणि आचार्य-८५४
३९- केदार कार्की-८१९
४०- यज्ञबहादुर थापा-८००
४१- शम्भुलाल श्रेष्ठ-७९१
४२- हरिप्रसाद नेपाल-७८७
४३- तीर्थराज खनियाँ-७८०
४४- गंगाधर तिवारी-७६२
४५- जनकराज गिरी-७४४