• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेस महाधिवेशन : भाेट माग्ने शैली `डेउडा र सिखया´ मार्फत देउवाकाे प्रचार

काठमाडौ २४ मंसिर/कैलाली क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधी हुन् रामजनम चौधरी । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका चौधरी २०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा पराजित भएपछि गाउँमै थारु फुडल्याण्ड सञ्चालन गरेर बसेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु भएसंगै उनी पार्टीको सह–महामन्त्रीका आंकाक्षी छन । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र चलिरहेको थियो । लेहङ्गा चोलीमा उभिएका थारु युवतीहरु भन्दै थिए –‘रामजनम चौधरीलाई मतदान गरी विजयी गराईदिनुहोस ।’ काठमाडौंमा मुस्किलले देखिने यो पोषाकमा त्यहाँ सहभागि भएका व्यक्तिहरु सेल्फी खिच्न पनि झम्मिरहेका थिए ।

सुदूरपश्चिम प्रदेशकै मौलिकता मानिन्छ डेउडा । डडेल्धुराबाट सहभागि भएका महिला तथा पुरुषहरु सडकमै देउडामार्फत वर्तमान प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको लागि मत मागिरहेका थिए । ‘अबको सभापति देउवा हुन । उहाँको विकल्प पार्टीमा छैन’ भन्दै देउडा घन्काइरहेका थिए ।

शुक्रबारदेखि शुरु भएको काँग्रेसको महाधिवेशनमा मत माग्ने शान्तिपूर्वक संगै अराजकता पनि देखिएको थियो । सुदूरपश्चिम प्रदेशकै नेपाल विद्यार्थी संघका पूर्व सभापति नैनसिंह महरा शुभचिन्तकहरु आयोजना स्थलमै नाराबाजी गर्दै उनका लागि मत मागिरहेका थिए । केन्द्रिय सदस्यका आँकाक्षी महर विद्यार्थीहरुको अगाडि हिड्दै थिए भने पछाडी विद्यार्थीहरु नाराबाजी गर्दै मत मागिरहेका थिए ।

नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावल पनि भृकुटीमण्डपमा प्रतिनिधिसँग भोट माग्नमै व्यस्त थिए । संस्कार, विचार, आदर्श र अनुभव बोकेको रुपान्तरित नेपाली कांग्रेस नामक पुस्तिकासहित मतदातामाझ भेटघाट गरेका थिए । कांग्रेसको महाअधिवेशनमा केन्द्रीय सदस्य (प्रदेश) पदको उम्मेदवारी घोषणा गरेसँगै उनी प्रचारप्रसारमा व्यस्त छन् ।

शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.