धनगढी, ३० कार्तिक/नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाका स्वकिय सचिव प्रकाश देउवा क्षेत्रिय प्रतिनिधी निर्वाचित भएका छन् ।आरजु देउवाको वडा धनगढीको ४ नम्बरको वडाबाट प्रकाश देउवा क्षेत्रिय प्रतिनिधीमा निर्वाचित भएका हुन् ।
प्रकाश देउवा प्रधानमन्त्री पत्नी तथा काँग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधी सभा उमेद्बार डा आरजु राणा देउवाका स्वकिय सचिव समेत हुन् ।
