• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पार्टीको बैठक मन्त्रालयमा, भौतिक मन्त्रालयमा नेकपा (एस) को बैठक कक्ष

धनगढी, १० कार्तिक/सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत समाजबादी पार्टीले दुई वटा बैठकमा सोही भवन प्रयोग गरेका हुन ।गत भदौ २५ गते जिल्ला कमिटिको प्रथम बैठकमा मन्त्रालयको बैठक हल प्रयोग गरिएको थियो भने कार्तिक १० गते प्रदेश कमिटिको प्रथम बैठकका लागि सोही भवन प्रयोग गरिएको हो ।

बुधबार बसेको प्रदेशको प्रथम बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सहभागितामा केन्द्रिय नेता, प्रदेश सभा सदस्य, पार्टीका पूर्व नेता लगायतको सहभागिता रहेको थियो ।संघमा नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा रहदा बालुवाटारमा पार्टीको बैठक बोलाउ“दा विवादित बनेका थिए भने प्रदेशमा एस पार्टीले मन्त्रालयको भवन प्रयोग गर्दा विवादित बनेको छ ।

‘पार्टीको बैठक अन्यत्र गर्नुपर्ने हो तर, सरकारमा रहेकाले मन्त्रालयको भवन प्रयोग गर्नु ठिक होइन । यसले सरकारी सम्पतिको दोहन भइरहेको छ’ बैठकमा सहभागि एक कार्यकर्ताले भने । नेपाली का“ग्रेसका जिल्ला सदस्य नृप सुनारले पार्टीको बैठक मन्त्रालयभित्र गर्न नहुने बताए । ‘मन्त्रालयभित्र दलको बैठक गर्नु ठिकै हो । तर, पार्टीको बैठक गर्नु हु“दैन’ उनले भने –‘यसले सरकारभन्दा पनि पार्टी हाबी भएको देखिन्छ ।’ उनले यस्तो कुराले सरकारलाई थप कमजोर बनाउने बताए ।

बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.