धनगढी, ७ असोज/नेपाली काँग्रेस बाजुराका युवा नेता राजेन्द्र खत्रीद्वारा काँग्रेसको बाजुरा जिल्ला सदस्यमा उमेद्बारी घोषणा गरेका छन् । काँग्रेसको १४ ओ महाअधिबेशनमा उनले काँग्रेसको बाजुरा जिल्लाको सदस्यामा उमेद्बारी घोषणा गरेका हुन् ।
बिभिन्न संघसंस्था तथा सामाजिक राजनीतिमा सकृया युवा नेता खत्री हाल धनगढीमा व्यबसाय गर्दै आएका छन् । काँग्रेसमा हामी जस्तै सकृय राजनीति गर्ने युवाहरुको खाँचो भएको आफुले राजनीतिमा सकृय भएर जिल्ला सदस्यमा उमेद्बारी दिने उनले बताए ।