• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लेखराज भट्ट भन्छन्–एमाले सुुदूूरपश्चिमको इन्चार्ज म हुुँ, भीम रावलसँग मतभेद छैन्

धनगढी २९ भाद्र/ नेकपा एमालेका नेता तथा पर्व उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री लेखराज भट्टले पार्टीको सुुदूूरपश्चिम इन्चार्ज आफूू नै भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गरेर आफूलाई प्रदेश इन्चार्जको तोकेको बताउँदै भट्टले इन्चार्जको विषयमा कुनै विवाद नरहेको बताएका हुन् । ‘स्थायी कमिटि बैठक, केन्द्रीय कमिटि बैठक तथा हामीलाई बोलाएर अध्यक्ष कमरेडले एकीकरणसहितको नेकपा एमाले हो भन्नुुभएको छ,’ प्रेस चौतारी कञ्चनपुुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टले भने, सुुदूूरपश्चिमको इन्चार्ज कमरेड लेखराज भट्ट, ‘अध्यक्ष कर्ण थापा र उपाध्यक्षको हैसियतमा भीम रावल कमरेडले सहजीकरण कार्यदलको नेतृत्व गर्दै तलका समस्या समाधान गर्ने भनेकाले सोहीअनुसार हामी अघि बढेका छौँ ।’ नेता भट्टले रावल र आफ्नोबीचमा समेत कुुनै खालको मतभेद नरहेको स्पष्ट पारेका छन् ।

‘रावल कमरेडले पार्टीभित्र आफ्नो मत राख्नुुलाई स्वभाविक मान्नुुपर्छ । अहिले कार्य विभाजनको प्रश्न हो । उहाँ९रावल० र मेरोबीचमा मतभेद अथवा भिन्न मत छैन, ’ उनले भने, ‘सदभावपूर्ण व्यवहार र एकअर्कालाई बुुझेरसँगै सहकार्य गरेर जाने हो ।’ एमाले सुुदूूरपश्चिमको इन्चार्जको विषयलाई लिएर पार्टीभित्र रावल र भट्टबीच विवाद भएको चर्चा चलिरहेका बेला उनले त्यसलाई प्रष्ट्याएका हुन् ।

फरक प्रसँगमा बोल्दै भट्टले सभामुुख अग्नीप्रसाद सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएको उल्लेख गरेका छन् । एमालेले पार्टीका १४ जना सांसदलाई गरेको कारवाही अगाडि नबढाएर सभामुुखले प्रचण्डको कार्यकर्ताका रुपमा काम गरेको आरोप लगाउँदै माफी नमाग्दासम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएका छन् ।

आफूू उद्योग वाणिज्य तथा आपुुर्ति मन्त्री भएका बेला कञ्चनपुरको दोधाराचाँदनीमा बन्ने सुुख्खाबन्दरगाहको प्रक्रियागत काम अघि बढाएको बताउँदै उनले अहिले वातावरणीय प्रभाव मूूल्याङ्कन प्रतिवेदन निर्माण भइरहेको जनाए । सुुख्खा बन्दरगाह सुदूूरपश्चिम मात्र नभएर मुुलुककै आर्थिक समृद्धिसँग जोडिएकाले निर्माण कार्यमा राजनीति ग

मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.