• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमाले एकता ‘अन्तिम चरणमा’

काठमाडौं/एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल आरोप प्रत्यारोपमा उत्रेपनि विघटित कार्यदलका सदस्यहरूबीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको अन्नपुर्ण पोष्टले खबर लेखेको छ । ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका सदस्यहरूको भनाइ छ।

‘एकताको काम अन्तिम चरणमा पुर्‍याएका छौं’, कार्यदलका एक सदस्यले भने, ‘एकताको अस्त्र के हो भन्ने अहिले सार्वजनिक नगर्ने भन्ने छ। आजभोलि नै नजिता आउँछ।’अध्यक्ष ओलीले बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा फ्लोर क्रस गरी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा मत दिने वरिष्ठ नेता नेपाल सहितका सांसदहरूलाई (आममाफी) दिने घोषणा गरेका थिए। तर, बैठकमा नेपाल पक्षीय नेताहरू भने अनुपस्थित थिए।

पार्टी विवाद मिलाउन भन्दै अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका ५, ५ जना नेता रहेको कार्यदल गठन गरिएको थियो। कार्यदलले असार २७ गते राति १० बँुंदे सहमति गरी नेताहरूलाई सहमतिपत्र हस्तान्तरण गरेको थियो। तर, त्यसको भोलिपल्टै सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले विवादले अर्को मोड लियो। एकताको छलफल निकै नै सकारात्मक छ, एमाले नेता रघुजी पन्तले भने, परिणाम आउने गरी नै छलफल भइरहेको छ।

शनिबार, साउन ०९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.