• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती प्रादेशि अस्पतालका फ्रन्टलाइनरलाई सम्मान गरेर विद्यार्थी नेता राजेन्द्र बमले जन्मदिन मनाए

धनगढी ६ असार/विद्यार्थी नेता एवं निर्वतमान स्वबियु सभापति राजेन्द्र बमले कोभिड१९ महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्दै जन्मदिन मनाएका छन् ।आइतबार नेता बमल कैलालीको सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप दोसल्ला ओडाएर मायाको चिनो प्रदान गर्दै जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसरमा नेता बमले सेति प्रादेशिक अस्पतालका अध्यक्ष एवं अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई सम्मान व्यक्त गरेका हुन् ।आफ्नो र आफ्ना परिवारको ज्यान नै जोखिममा रहने गरी महामारीमा जनताको सेवामा समर्पीत स्वास्थ्यकर्मीमाथि नेता बमले सम्मान व्यक्त गरे ।

विश्वयुवा हिन्दु संघका केन्द्रीय सदस्यसमेत रहेका नेता बमले चिकित्सक र नर्सहरुमाथि हुने गरेका हिंसात्मक घटनाको समेत विरोध गरेका छन् ।
गत बर्ष जन्मदिनको अवसरमा वृक्षारोपण गरेर मनाएका नेता बमले यस वर्षको अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान व्यक्त गर्दै मनाएका हुन् । नेता बम कृषि क्याम्पस गोकुलेश्वर बैतडीका नविर्तमान स्ववियु सभापति समेत हुन् ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.