• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

डोटीमा केही खुकुलो पार्दै थपियो निषेधाज्ञा

धनगढी: बिगतको भन्दा केही खुकुलो गरी डोटी जिल्लामा असार १० गतेसम्म लकडाउन थप भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले आदेश जारी गर्दै असार १० गते राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताएका छन् । पछिल्ला दिनहरुमा जिल्लामा संक्रमणको दरमा केही मात्रामा कमी देखिएको भएपनि जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याइएको आदेशमा उल्लेख छ ।

समुदायस्तरमा संक्रमणको दर न्यून गर्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी खनालले जनाएका छन् । निषेधाज्ञा विगतकोभन्दा केही खुकुलो बनाइएको छ । दोश्रो लहरको कोरोना संक्रमण फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो ।

निषेधाज्ञा अवधिमा खाद्य सामग्रीका पसलहरु बिहान ७ वजेदेखि ९ वजेसम्म र साँझ ५ वजेदेखि ७ वजेसम्म मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।

मंगलवारदेखि ती पसलहरु बिहान ६ बजेदेखि १० वजेसम्म र साँझ ४ वजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछन् । होटेल, रेष्टुरा, चिया पसल, मदिरा पसल भने खोल्न नपाईने आदेशमा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय संस्था बिहान १० वजेदेखि दिउसो २ बजेसम्म चल्नेछन् । बित्तीय संस्था र सरकारी कर्मचारीहरुले परिचय पत्रका आधारमा आवत जावत गर्न पाईने भएको छ ।

दुई पांग्रे र चार पांग्रे नीजि सवारी साधनहरुलाई जिल्लाभित्र चल्न दिने आदेशमा उल्लेख छ । दोश्रो लहरको संक्रमण अन्तरगत डोटी जिल्लामा एक हजार तीन सय ३७ संक्रमित भएका छन् । आइतबार साँझसम्म जिल्लामा एक सय ९८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.