• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकार बचाउन मन्त्रीमण्डाल पुर्नगठन : काँग्रेस सुदूरपश्चिम संसदीय दल

धनगढी, १६ जेठ/नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकार जोगाउन मन्त्रीमण्डाल पुर्नगठन गरेको बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको आईतबार बसेको बैठकको निर्णय सुनाउदै संसदीय दलका नेता डा. रणबहादुर रावलले सो कुरा बताएका हुन् ।

प्रदेश सरकारले संबिधान भन्दा बाहिर गएर आफ्नो सरकार सुरक्षीत राख्न मन्त्रीमण्डल बिस्तार गरेको आरोप लगाउदै काँग्रेस संसदीय दलका नेता रावलले कोरोना महामारीमा जनताको काम गर्नुको साटो सत्ता टिकाउन खेलमा लागिपरेको आरोप लगाए ।कोरोना महामारी नियन्त्रणमा उदासिन बनेको प्रदेश सरकार सत्ता जोगाउन तर्फ मात्रै लागिरहेको रावलले बताए । अहिले प्रदेशका आमा नागरिक अक्सिजन अभावमा तड्पिरहे पनि सरकारको ध्यान भने आफ्नै कुर्चीतर्फ मात्रै गएको आरोप उनको छ । तीन वर्ष फुर्सदमै विताएको प्रदेश सरकारले महामारी नियन्त्रण गर्नका लागि अस्पतालमा वेडको समेत व्यवस्था गर्न नसकेको काँग्रेस संसदीय दलले आरोप लगाएको छ ।

सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले ज्यालादारी गरेर खाने वर्ग निषेधाज्ञाका कारण प्रभावित भएको कारण तत्काल राहतका प्याकेज ल्याउन प्रदेश सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ ।काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकारले अहिले सम्म मजदुरका लागि राहत प्याकेज नल्याएकाले तत्काल सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

उनले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण, सन्तुलित एवंम् समयानुकुल ल्याउन समेत सरकारलाई सुझाव दिइने बताए । सरकारले आर्थिक वर्षको अन्त्यमा आएर जथाभावी योजना वितरण गर्ने काम गरेकोप्रति समेत काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

अन्तिम समयमा आएर अख्तियारी दिने काम रोक्नुपर्ने, सर्वदलीय अनुगमन षडयन्त्र खडा गर्ने, सीमा नाकामा होल्डीङ सेन्टर स्थापना गर्न, भ्रष्टाचार रोक्ने विषयमा समेत मुख्यमन्त्रीलाई भेटेरै सुझाव दिइने बताए ।

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.