काठमाडौँ, ३० भदौ । बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।
आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ।