धनगढी, २९ भदौ । डोटीको बडिकेदार गाउपालिकाका अध्यक्ष् भैरब साउदले एक सय दिनको आफुले गरेका काम को विवरण सार्बजनिक गरेका छन् ।उनले आफुले सय दिनमा गरेका काम र योजना सार्बजनिक गर्नु भएको छ ।
जस अन्तर्गत
१) छाना कार्यक्रम को लागि पैसा माग
२)बिधुत विस्तारका लागि १२ करोड रुपैया बिनायोजित
३) गाउपालिकामा उत्पादित साल्मुनी हाइड्रो पावरको तिर्नु पर्ने कर असुलका लागि पहल
४) सुत्केरी महिलाको हेलिकप्टर बाट उदार
५) गाउपालिकाको प्रशासनिक भवन को र १५ सैयाको अस्पतालको जग्गा भोकाधिकरको लागि पहल
६) बिपिनगरमा बर्थिंग सेन्टरको स्थापना
७) बडिकेदार आधारभूत अस्पताल संचालन र फार्मेसी संचालन
८) बडिकेदार गाउपालिका वडा नम्बर १ पातल र वडा नम्बर २ को सिर्शिमा सामुदायिक स्वास्थ्य इकाई थापा गर्ने निर्णय
९) खोप कार्यक्रमको लागि कोल्ड स्टोर व्यवस्थापनका लागि क्ष् ी च् फ्रिजको व्यवस्था
१०) सामुदायिक स्वास्थ्य एकाइ सडेखानमा बर्थिन सेन्टर संचालनका लागि तयारि
११) पूर्ण खोप पालिका घोषणा
१२) साक्षरता पालिका घोषणा
१३) स्वास्थ्य चौकीहरुमा अक्सिजन र नेबुलाइजर सेवाको सुरुवात
अध्यक्ष् साउदले एक सय दिनमा आफुले महत्पूर्ण कार्य गरेको र आगामी दिनमा जनताको सेवामा सासक को रुपमा नभयर सेबक भएर काम गर्ने र त्यसको लागि सबैको सहयोको खाचो रहेको अध्यक्ष् साउदले बताउनु भएको छ ।