काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।
५.३ रेक्टरको भूकम्प, नुवाकोट केन्द्रबिन्दू
५.३ रेक्टरको भूकम्प, नुवाकोट केन्द्रबिन्दू